एनआरएनए महिला संयोजकमा संगिता मरहट्टाको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को महिला संयोजकमा मिडियाकर्मी तथा एनआरएन अभियन्ता संगिता मरहट्टाले उम्मेदवारी दिने भएकी छिन् । आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएनको नवौं विश्वसम्मेलन तथा महाधिवेसनमा महिला संयोजकका लागि मरहट्ठाले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी अहिले एनआरएन युरोप क्षेत्रिय महिला उपसंयोजक हुन् । ‘एनआरएन अभियानमा प्राप्त … Continue reading एनआरएनए महिला संयोजकमा संगिता मरहट्टाको उम्मेदवारी